नियम ३६
मेलमिलाप गर्ने समयावधि
यस परिच्छेद बमोजिम मेलमिलापद्वारा विवाद समाधान गर्दा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले मेलमिलापकर्ता नियुक्ति भएको मितिले देवानी मुद्दाको हकमा साठी दिनभित्र र फौज्दारी मुद्दाको हकमा तीस दिनभित्र समाधान
गरिसक्नु पर्नेछ ।